ट्र्याक नम्बर : 01-2020-UYLO19
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : Sagar Dahal, Pokhara
माध्यम: Web
बिषयकाे संक्षिप्त विवरण: अपांग मैत्री बाटो ,सडक पेटीमा आम नागरिक हिड्न पाउने नैसर्गिक अधिकार हो कि हैन ? कस्ले दिने चासो ???? Sir k yo kaam ko lagi ho yo footpath banako Mahendrapool ra Chipledhunga area ma????
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
आवश्यक कार्यार्थ सम्बन्धित मन्त्रालयमा प्रेषित। | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
आवश्यक कारवाहीको लागि पोखरा महानगरपालिकामा पठाउने | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |