तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 02-2021-ROQCA3

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : गाेप्य

माध्यम: Phone Call

बिषयकाे संक्षिप्त विवरण: लाइसेन्स वनाउने काममा यातायात कार्यालयको मनपरी भयो उनीहरुले भनेको ड्राइभिङ स्कुलमा मात्र गाडी सिक्न पर्ने उनीहरुले भनेकै ड्राइभिङ स्कुलको मात्र गाडीले परिक्षा (ट्रायल) दिन गर्ने ट्रायल दिएको मात्र ३७५/- रुपैया लाग्ने भन्ने भयो हामीले आफ्नो गाडी वाट ट्रायल दिन पनि नपाउने जनतालाई दुःख दिने काम भयो मैले धेरै ठाउँमा फोन गरे केही रेस्पोन्स भएन ।


ताजा अवस्था कार्यालय मिति
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology