+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 04-2019-33EHDN
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार सामाजिक विषयवस्तुसँग सम्बन्धित
गुनासो/उजुरीको संक्षिप्त विवरण श्री कृष्ण नि.मा.वि.बाट जरेबर जाने बाटाेमा एन्गेल मन्टेश्वरी बाट एक घर पश्चिम भुजा सम्बन्धी उद्याेगले बनाएकाे पर्खाल मापदण्ड भित्र परे नपरेकाे विषयमा जाँचबुभः हुनु पर्याे ।
कार्यहरू
तँपाइकाे गुनासाे उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल