तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 04-2019-4JOD6O

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : गाेप्य

माध्यम: Phone Call

बिषयकाे संक्षिप्त विवरण: गुनासाे कर्ताले २०६५/७/३ मा काठमाण्डाैबाट बाइककाे लाइसेन्स लिएकाे र २०७३/७/२ मा पाेखराबाट गाडीकाे लाइसेन्स लिएकाेमा हाल नवीकरण गर्न जाँदा यहा कम्प्यूटरमा रेकर्ड छैन काठमाण्डाैमा जानु भनेकाेले साे विषयमा स‍घीय सरकारले के कारवाहि गर्छ सुनुवाइ हुन्छ हुदैन यसमा कस्काे गल्ती हाे?


ताजा अवस्था कार्यालय मिति
आवश्यक कार्यार्थ सम्बन्धित निकायमा पत्राचार गरिएको । धन्यवाद । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
यस सम्वन्धमा के कसाे भए गरेकाे हाे भनी च. नं. सिएम ८९ मित ०७५।१२।२५मा यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र कास्कीमा जानकारीको लागी पत्राचार गरीएकाे व्यहाेरा अनुराेध छ । भौतिक पूर्वाधार विकास मन्त्रालय
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology