तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 04-2019-R5NK4W

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : Asha, Pokhara -26

माध्यम: Web

बिषयकाे संक्षिप्त विवरण: प्रदेश मुख्यमन्त्री ज्यु ! यातायात कार्यालयमा Payment गर्न सेवग्राहिहरु दैनिक जसो घण्टौ सम्म लामो बस्न वाध्य छन। जहाँ कुनै टोकनको system छैन। यसको लागि तुरुन्तै Token System बनाउन सम्बन्धित मा अनुरोध गर्दछु ताकी सबैले सही समयमा सेवा लिन सकुन ।


ताजा अवस्था कार्यालय मिति
यस सम्वन्धमा के कसाे भएगरेकाे हाे भनि यातायात व्चयवस्था कार्यालय सवारी चालक अनुमतिपत्र कास्कीमा .नं.९१ मिति ०७६।१।८काे पत्रानुसार जानकारी माग गरिएकाे व्यहाेरा जानकारीकाे लागी अनुराेध छ । भौतिक पूर्वाधार विकास मन्त्रालय
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
भौतिक पूर्वाधार विकास मन्रालयमा पठाउने । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology