ट्र्याक नम्बर : 04-2019-WSMBQU
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : गाेप्य
माध्यम: Phone Call
बिषयकाे संक्षिप्त विवरण: स्याङजाको कालीगण्डकीमा बोटिङ गर्ने क्रममा लाइफ ज्याकेट छैन, छानो छैन हावा असिना पानी आएको छ सिट क्षमता भन्दा बढी मान्छे हालेको छ यसको समाधान गराइ पाउ ।
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
तँपाइकाे गुनासाे उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तँपाइकाे गुनासाे जिल्ला प्रशासन कार्यालय, स्याङ्जामा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |