तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 04-2019-WSMBQU

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : गाेप्य

माध्यम: Phone Call

बिषयकाे संक्षिप्त विवरण: स्याङजाको कालीगण्डकीमा बोटिङ गर्ने क्रममा लाइफ ज्याकेट छैन, छानो छैन हावा असिना पानी आएको छ सिट क्षमता भन्दा बढी मान्छे हालेको छ यसको समाधान गराइ पाउ ।


ताजा अवस्था कार्यालय मिति
तँपाइकाे गुनासाे उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तँपाइकाे गुनासाे जिल्ला प्रशासन कार्यालय, स्याङ्जामा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology