ट्र्याक नम्बर : 05-2019-EJ7SF9
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : गाेप्य
माध्यम: Phone Call
बिषयकाे संक्षिप्त विवरण: २०७२ सालको भूकम्पको राहत निजामती कर्मचारीहरुले पनि पाउने भनेर Data संकलन गरिएको थियो । सरकारले सो रकम सम्बन्धित मन्त्रालयहरुबाट कर्मचारीहरुलाई उपलब्ध गराउने भनेको भएता पनि हाल सम्म उक्त रकम कर्मचारीलाई प्राप्त हुन सकेको छैन। यसको प्रकृया के हुदैछ??
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
यस सम्वन्धमा के सम्वन्धी राहत भन्ने स्पष्ट नभएकाे साथै क्षति भएकाे घर बनाउने सम्वन्धी व्यवस्था भएकाे तर व्यत्तिगत राहतकाे व्यस्था हालसम्म नभएकाे व्यहाेरा जानकारीकाे लागी अनराेध छ । | भौतिक पूर्वाधार विकास मन्त्रालय | |
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |