ट्र्याक नम्बर : 05-2019-LZPVZ2
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : गाेप्य
माध्यम: Web
बिषयकाे संक्षिप्त विवरण: म पेशाले नर्स हुं ।३ बर्ष पढियो तर तलब भन्न पनि लाज लाग्छ । पोखराको निजी पाकंल्याण्ड अस्पतालमा तलवनै दिदैंन ।। सरकारले कर्मचारीको तलव बैंकमा जम्मा गर भन्छ ।यहॉ त त्यो पनि छैन । पेसा र श्रमको कदर गदिंनुस नत्र बिदेसी नु को बिकल्प छैन ।
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
आवस्यक कारवाहीको लागि सामाजिक विकास मन्त्रालयमा पठाउने । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |