तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 05-2019-LZPVZ2

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : गाेप्य

माध्यम: Web

बिषयकाे संक्षिप्त विवरण: म पेशाले नर्स हुं ।३ बर्ष पढियो तर तलब भन्न पनि लाज लाग्छ । पोखराको निजी पाकंल्याण्ड अस्पतालमा तलवनै दिदैंन ।। सरकारले कर्मचारीको तलव बैंकमा जम्मा गर भन्छ ।यहॉ त त्यो पनि छैन । पेसा र श्रमको कदर गदिंनुस नत्र बिदेसी नु को बिकल्प छैन ।


ताजा अवस्था कार्यालय मिति
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
आवस्यक कारवाहीको लागि सामाजिक विकास मन्त्रालयमा पठाउने । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology