तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 05-2019-WMTK0I

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : गाेप्य

माध्यम: Phone Call

बिषयकाे संक्षिप्त विवरण: उच्च मा.वि. शिक्षा परीषद बाट कावासोती स्थित कुमारवती मल्टिपल क्याम्पस राष्टिय परीक्षा बोर्ड मा परिवर्तन भै सकेको २ वर्ष भयो तर क्याम्पसले दिने Character certificate मा पुरानै राखी नयाँ परिवर्तन गरेको छैन् । त्यसैले Documentation मा समस्या भयो । सम्बन्धित ठाउँमा आवश्यक पहल गरि समस्या हटाइदिनु प-यो ।


ताजा अवस्था कार्यालय मिति
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology