+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 06-2019-FLEG79
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार नीतिगत सुधार विषयक सुझाव
गुनासो/उजुरीको संक्षिप्त विवरण पर्यटन कार्यालय कास्कीमा ट्राभल एजेन्सी उद्याेग दर्ता गर्दा लाग्ने कम्पनी दर्ता शुल्क रु.२५००० र उद्याेगकाे लागि सिफारिस शुल्क १०० एकै चाेटी बैकमा बुझाउने व्यवस्था नभएकाेले दुइ चाेटी बैक पुग्नु पर्दा जनतालाइ दुख भएकाे समय र श्रम समेत खर्च भएकाेले एकैचाेटी भाैचर र बुझाउने व्यवस्थाका लागि सम्बन्धित निकायमा गुनासाे पुराइ समस्या समाधान हुन्थ्याे कि भनि लेखी आएकाे ।
कार्यहरू
तँपाइकाे गुनासाे उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल