ट्र्याक नम्बर : 07-2019-OHR9FN
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : गाेप्य
माध्यम: Phone Call
बिषयकाे संक्षिप्त विवरण: नवलपुर जिल्ला अस्पतालको सचालक समितिको अध्यक्ष निजी अस्पतालको सचालकलाई बनाइयो । अस्पतालको नेतृत्व निजी अस्पतालको सचालकलाई दिदा गुणस्तर कस्तो होला ?
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |