+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 07-2021-4RMD8Q
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
निवेदकको नाम र ठेगाना राम शरण थापा, पोखरा - १४, हबेली मार्ग, बौद्ध मार्ग
गुनासो स्रोत वेब एप
गुनासोको प्रकार पूर्वाधार विकास बिषयक
गुनासो/उजुरीको संक्षिप्त विवरण नमस्ते मुख्य मन्त्री ज्यू, गन्डकी प्रादेश म पोखरा वडा नम्बर १४, हबेली मार्ग, बौद्ध मार्ग को बासिन्दा हुँ। मेरो घर मूल बाटो बाट १५० मिटर भित्र पर्छ जुन ३५० मिटर लामो छ। बाटो हिलाम्ये छ बिजोग छ। वडाले सारै वास्ता गरेनन्। हामीलाई दुःख छ। यो गुनासो ले काम नगर्ला तर पनि यो अनुरोध गर्छु कि कृपया तपाई वा तपाई को प्रतिनिधि आऐर अवलोकन भ्रमण गरेर प्रदेश को बजेट ले काम गराइदिनु होला। लागत अनुमान २५ लाख जति गरिएको छ। 🙏 राम शरण थापा
कार्यहरू
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय पठाउने। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल