+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 08-2018-0LAPST
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत वेब एप
गुनासोको प्रकार पूर्वाधार विकास बिषयक
गुनासो/उजुरीको संक्षिप्त विवरण नेपालमा असाध्यै लोकप्रिय र खेल पर्यटनको सम्भावनालाई साकार तथा वृद्धि गराउदै गएको खेल "क्रिकेट" को विस्तार र विकासको लागि कम्तिमा पनि यस गण्डकी प्रदेशको राजधानी पोखरा मा एक अन्तराष्ट्रिय स्तरको क्रिकेट स्टेडियम र यस प्रदेशको अन्य जिल्ला हरुमा पनि कम्तिमा पनि एक घरेलु स्तरको क्रिकेट मैदान बनाउन सकेमा र कम्तिमा पनि हरेक वर्ष यस प्रदेशका ११ जिल्लाहरुलाई समेटेर प्रदेश स्तरीय क्रिकेट प्रतियोगिता अर्थात् "गण्डकी प्रिमियर लिग" गराउन सकेमा यस गण्डकी प्रदेश नेपाल कै खेल पर्यटन को उत्कृष्ट गन्तव्य स्थान बन्ने थियो कि !
कार्यहरू
भौतिक पूर्वाधार विकास मन्त्रालयबाट यस बारेमा क्रिकेट मैदान निर्माण कार्य छिट्टै शुरु हुने भनि लेखि आएकाेले फछर्याैट । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
खेलकुद विकास संग सम्बन्धित पोखरा रंगशाला स्थित कार्यालयबाट प्राप्त जानकारी अनुसार क्रिकेट मैदान निर्माण कार्य छिट्टै शुरु हुने जानकारी भयो । त्यसैले यहाँको सुझाव अनुसार प्रिमियर लिगका खेल हुनेनै छन् । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालय , सामाजिक विकास मन्त्रालय मा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल