+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 08-2018-GFPTBA
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार प्रशासनिक समस्या र सेवा प्रवाह विषयक
गुनासो/उजुरीको संक्षिप्त विवरण पृथ्वीचोकको पोखरा बसपार्क व्यवस्थित हुनु पर्यो । बसपार्क अस्त व्यस्त भएर दयनीय अवस्था भई सकेको छ ।
कार्यहरू
सम्बन्धित निकायबाट आवश्यक पहलकदमी लिइने व्यहोरा सहित फर्छ्यौट । सुझावको लागि धन्यवाद । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
पोखरा उपत्यका नगर विकास समितिबाट विभिन्न चरणमा वसपार्क व्यवस्थीत गर्न प्रयास भएको पाइएको तर ठोस निश्कर्षमा पुग्न सकेको छैन । प्रदेश सरकारले सम्बन्धीत निकायमा सहकार्य गरि कार्य अगाडी बढाउन पहल थाल्नेछ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालय मा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल