तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 08-2018-GFPTBA

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : गाेप्य

माध्यम: Phone Call

बिषयकाे संक्षिप्त विवरण: पृथ्वीचोकको पोखरा बसपार्क व्यवस्थित हुनु पर्यो । बसपार्क अस्त व्यस्त भएर दयनीय अवस्था भई सकेको छ ।


ताजा अवस्था कार्यालय मिति
सम्बन्धित निकायबाट आवश्यक पहलकदमी लिइने व्यहोरा सहित फर्छ्यौट । सुझावको लागि धन्यवाद । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
पोखरा उपत्यका नगर विकास समितिबाट विभिन्न चरणमा वसपार्क व्यवस्थीत गर्न प्रयास भएको पाइएको तर ठोस निश्कर्षमा पुग्न सकेको छैन । प्रदेश सरकारले सम्बन्धीत निकायमा सहकार्य गरि कार्य अगाडी बढाउन पहल थाल्नेछ । भौतिक पूर्वाधार विकास मन्त्रालय
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालय मा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology