+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 08-2018-QCYS85
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना मिजुरेको कान्छा, मिजुरे
गुनासो स्रोत वेब एप
गुनासोको प्रकार पूर्वाधार विकास बिषयक
गुनासो/उजुरीको संक्षिप्त विवरण मुख्य मन्त्री ज्यु नमस्कार ! पोखर माहानगर पालिका भित्र गुड्ने सवारी साधनहरुको गती सिमित गरियो ,साथै ध्वानी प्रदुषण ,बायु प्रदुषण कम गर्नको निमित्त सावारी साधनहरुको इन्जिन चेकजाच गर्नुका साथै बढी आवज निकल्ने मोटरहरु (बुलेट , क्रस फएर , ट्याक्टर इत्यादी ) चल्न रोक लगाइयोस य त अरु कुनै बिकल्पा खोजियोस 🙏🏻
कार्यहरू
सुझावको लागि धन्यवाद । यस सम्बन्धमा प्रदेश सरकारले आवश्यक नीतिगत, कानूनी तथा संस्थागत व्यवस्था गर्दै जानेछ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइकाे गुनासाे कारवाहीकाे लागी प्रदेश प्रहरी कार्यालय गण्डकी प्रदेश तथा यातायात व्यवस्था कार्यालय गण्डकीमा पठाइएकाे छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
प्राप्त सुझाव कार्यान्वयनका लागि सरोकारवाला निकायमा पठाउने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल