तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 08-2019-C3EIIR

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : गाेप्य

माध्यम: Phone Call

बिषयकाे संक्षिप्त विवरण: मुख्यमन्त्री कार्यालय नजिक बनाएको पीच बाटो घुम्ती भन्दा माथि ढलान गरेको र तल जसरी नबनाएकोले सोही अनुसार बनाउनुहुन अनुरोध छ । अहिले बनाएको बाटोले हामी ४ दघर वासिन्दालाई आफ्नो सवारी साधन भित्र लान पनि नमिल्ने जस्तो देखिएकोले सो कार्यलाई हाल रोकी सबैलाई मिल्ने गरी बनाइदिनु हुन अनुरोध छ ।


ताजा अवस्था कार्यालय मिति
यस सम्वन्धमा पूर्वाधार विकास कार्यालय कास्कीकाे च.नं.५३ मिति०७६।४।२६काे पत्रानुसार मुख्यमन्त्री कार्यालय नजिक पिच बाटाेकाे सम्वन्धमा उत्त निर्माण कार्य यस कार्यालयबाट संचालन भैरहेकाे र गुनासाे काे सम्वन्धमा स्थानीय वासीहरुसगं छलफल गरी मुख्य बाटाे बाट हरेक घरकाे गेट सम्म प्रवेश गर्नकाे लागी नालि माथी अावश्यक पर्ने कभर सम्वन्धीत धर धनिले नै मुख्य बाटाेकाे आवत जवतमा असर नपर्ने गरी धर धनिले नै बनाउनु पर्ने कुरामा मौखिक समझदारी गरिएकाे व्यहाेरा जानकारीकाे लागी अनुराेध गरिन्छ भनि लेखी आएकाे व्यहाेरा अनुराेध छ । भौतिक पूर्वाधार विकास मन्त्रालय
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology