ट्र्याक नम्बर : 10-2018-EY98XH
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : गाेप्य
माध्यम: Phone Call
बिषयकाे संक्षिप्त विवरण: पोखरा लेकसाइड क्षेत्रमा छिमेकी मुलुक भारतबाट समूहगत रुपमा आएका भिखारीहरुले पर्यटकहरुसँग भीख माग्ने, हात समात्ने, झोलामा झुन्डिने, गाोजीमा समेत हात हाल्ने जस्ता अशोभनीय र अमर्यादित क्रियाकलाप गरिरहेका छन् । चाडपर्वको समयमा यस्तो क्रियाकलाप बढी हुने गरेको देखिन्छ । कार्यले हामी सबैलाई लज्जाबोध गराएको छ । त्यस्ता कार्यलाई रोकथाम गर्न आवश्यक पहल गरिदिन हुन ।
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
सुझाव तथा जानकारी लागि धन्यवाद । यसको व्यवस्थापनका लागि सम्बन्धित निकायसँग सहकार्य गरिनेछ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तँपाइकाे गुनासाे आन्तरिक मामिला तथा कानून मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |