तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 10-2018-EY98XH

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : गाेप्य

माध्यम: Phone Call

बिषयकाे संक्षिप्त विवरण: पोखरा लेकसाइड क्षेत्रमा छिमेकी मुलुक भारतबाट समूहगत रुपमा आएका भिखारीहरुले पर्यटकहरुसँग भीख माग्ने, हात समात्ने, झोलामा झुन्डिने, गाोजीमा समेत हात हाल्ने जस्ता अशोभनीय र अमर्यादित क्रियाकलाप गरिरहेका छन् । चाडपर्वको समयमा यस्तो क्रियाकलाप बढी हुने गरेको देखिन्छ । कार्यले हामी सबैलाई लज्जाबोध गराएको छ । त्यस्ता कार्यलाई रोकथाम गर्न आवश्यक पहल गरिदिन हुन ।


ताजा अवस्था कार्यालय मिति
सुझाव तथा जानकारी लागि धन्यवाद । यसको व्यवस्थापनका लागि सम्बन्धित निकायसँग सहकार्य गरिनेछ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तँपाइकाे गुनासाे आन्तरिक मामिला तथा कानून मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology