ट्र्याक नम्बर : 11-2020-BG4Q1I
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : गाेप्य
माध्यम: Phone Call
बिषयकाे संक्षिप्त विवरण: विश्वव्यापी कोरोना सँगै बन्द भएका क्षेत्रहरु हाल आएर खुला गरिएको छ तर अझै पनि मठ मन्दिर खुल्न सकेको छैन किन होला । पर्यटकीय दृष्ट्रिकोणले पनि मठ मन्दिर को महत्व रहेको छ।
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
तँपाइकाे गुनासाे आन्तरिक मामिला तथा कानून मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |