तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 11-2020-BG4Q1I

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : गाेप्य

माध्यम: Phone Call

बिषयकाे संक्षिप्त विवरण: विश्वव्यापी कोरोना सँगै बन्द भएका क्षेत्रहरु हाल आएर खुला गरिएको छ तर अझै पनि मठ मन्दिर खुल्न सकेको छैन किन होला । पर्यटकीय दृष्ट्रिकोणले पनि मठ मन्दिर को महत्व रहेको छ।


ताजा अवस्था कार्यालय मिति
तँपाइकाे गुनासाे आन्तरिक मामिला तथा कानून मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology