तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 01-2019-3Y0L37

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : Sita Dhakal, Bhimsen thapa R.M.-3Gorkha

माध्यम: Web

बिषयकाे संक्षिप्त विवरण: मेरो घर गोर्खा हो हाम्रो घर को बाटो पाँच बर्ष बितिसक्दा नि बनेको छैन त्यो आयेको रकम कस्ले हिसाब राखेको छ गोर्खा बजार हुँदै अारुघाट जानी बाटो कैले पिच हुन्छ किन समय मा काम भयेको छैन


ताजा अवस्था कार्यालय मिति
भौतिक पूर्वाधार विकास मन्त्रालयको जवाफ संगै closed गरिएको । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
यस सम्वन्धमा यस बर्षकाे कार्यक्रममा रहेकाे र क्रमश कार्यान्वयन हुदै जाने व्यहाेरा अनुराेध छ । भौतिक पूर्वाधार विकास मन्त्रालय
यस सम्वन्धमा यस बर्षकाे कार्यक्रममा रहेकाे र क्रमश कार्यान्वयन हुदै जाने व्यहाेरा अनुराेध छ । भौतिक पूर्वाधार विकास मन्त्रालय
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
This grievances refer to ministry of Physical infrastructure. मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology