ट्र्याक नम्बर : 01-2019-7L7SNY
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : गाेप्य
माध्यम: Phone Call
बिषयकाे संक्षिप्त विवरण: म एक अपाङग ब्यक्ती हुँ,मैले एन.आई.सी.एसिया बैंक पर्वतमा खाता खाेलेकाेमा ईन्टरनेट बैकिङ तथा ए.टि.यम. कार्डको सेवा पाएको छैन,अपाङग संबन्धी एेन २०७५ मा सबै सेवा सुविधा पाउने उल्लेख भएता पनि म जस्ता अपाङगहरुले उक्त बैंकबाट उल्लेखित सुविधाहरु पाएका छैनाैं, काष्टमण्डप बैंकले ए.टि.यम. सुविधा दिएकाे छ,तर एन.आई.सि.एसियाबाट सुविधा उपलब्ध भएन
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
प्राप्त गुनासो संबन्धमा संबन्धित बैंकको शाखा प्रमुखलाई सम्पर्क गर्दा बैंकको केन्द्रीय निति अनुसार नैं संबन्धित ब्यक्तीको बैंकिङ सुरक्षालाई मध्यनजर गरी उक्त सेवा उपलब्ध नगराइएको ,उहाँको गुनासो संबन्धमा बैंकको केन्द्रीय कार्यालयमा जानाकारी गराईएको हुँदा प्राप्त निर्देशन अनुसार हुने ब्यहोरा शाखा प्रमुखबाट जानाकारी प्राप्त भएकोमा छिटो उपयुक्त निकास गर्न निर्देशन दिईएको । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तँपाइकाे गुनासाे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |