+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 01-2019-C6TA8O
मिति
स्थिति प्रक्रियामा रहेको
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार पूर्वाधार विकास बिषयक
गुनासो/उजुरीको संक्षिप्त विवरण बिषयकाे संक्षिप्त विवरण: केन्द्र सरकारबाट सञ्चालित सेतीदोभान मोटरेबल पुल निर्माण सम्बन्धी ठेक्का २०७३ सालमा नै सम्पन्न गर्ने गरी ठेकेदार ऋषि गौतमलाई दिइएको तर उक्त पुल हालसम्म पनि निर्माण सम्पन्न भै नसकेको हुँदा सो निर्माण सम्पन्न गर्न आवश्यक पहल गरिदिनु हुन अनुरोध गर्दछु ।
कार्यहरू
यस सम्वन्धमा के कसाे भए गरेकाे छ भनी च. नं. सिएम ५५ मिति०७५।१०।१३ बाट सडक विभाग मा जानकारी माग गिरएकाे व्यहाेरा अनुराेघ छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
(हेलो मुख्यमन्त्री कक्षमा सिधै मुख्यमन्त्रीज्यू समक्ष पेश भएको) माननीय मुख्यमन्त्रीज्यूबाट प्रदेश भरका यस्ता समस्याहरुका बारेमा निर्माण व्यवसायीहरुलाई बोलाएर सचेत गराईसकिएको र पुनः सचेत गराई कार्य प्रकृया अघि बढाउने तथा नबढाए कारवाही प्रकृया समेत अघि बढाउन पहल गरिने भनी जवाफ दिनु भएको । तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल