तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 01-2019-C6TA8O

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : गाेप्य

माध्यम: Phone Call

बिषयकाे संक्षिप्त विवरण: बिषयकाे संक्षिप्त विवरण: केन्द्र सरकारबाट सञ्चालित सेतीदोभान मोटरेबल पुल निर्माण सम्बन्धी ठेक्का २०७३ सालमा नै सम्पन्न गर्ने गरी ठेकेदार ऋषि गौतमलाई दिइएको तर उक्त पुल हालसम्म पनि निर्माण सम्पन्न भै नसकेको हुँदा सो निर्माण सम्पन्न गर्न आवश्यक पहल गरिदिनु हुन अनुरोध गर्दछु ।


ताजा अवस्था कार्यालय मिति
यस सम्वन्धमा के कसाे भए गरेकाे छ भनी च. नं. सिएम ५५ मिति०७५।१०।१३ बाट सडक विभाग मा जानकारी माग गिरएकाे व्यहाेरा अनुराेघ छ । भौतिक पूर्वाधार विकास मन्त्रालय
(हेलो मुख्यमन्त्री कक्षमा सिधै मुख्यमन्त्रीज्यू समक्ष पेश भएको) माननीय मुख्यमन्त्रीज्यूबाट प्रदेश भरका यस्ता समस्याहरुका बारेमा निर्माण व्यवसायीहरुलाई बोलाएर सचेत गराईसकिएको र पुनः सचेत गराई कार्य प्रकृया अघि बढाउने तथा नबढाए कारवाही प्रकृया समेत अघि बढाउन पहल गरिने भनी जवाफ दिनु भएको । तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology