| तपाईंको गुनासो/उजुरीको ताजा स्थिति | |
| ट्र्याक नम्बर | 01-2019-CDQMEO | 
| मिति | |
| स्थिति | फर्छ्यौट भएको | 
| निवेदकको नाम र ठेगाना | गाेप्य | 
| गुनासो स्रोत | फोन कल | 
| गुनासोको प्रकार | अन्य | 
| गुनासो/उजुरीको संक्षिप्त विवरण | भूकम्प पीडित भई घर बनाई सकेको तर क्षतिपूर्ति नपाइएको । सम्झौता सम्पन्न भई घर सम्पन्नको प्रमाणपत्र समेत लिई सकेको तर हालसम्म क्षतिपूर्ति प्राप्त नभएको । | 
| कार्यहरू | गुनासोाका लागि धन्यवाद ।
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
                                                                                                        
                                                 यस सम्वन्धमा याे धर सम्पन्न त  भयाे  कस्काे भयाे कहां भयाे भन्ने  जानकारी प्राप्त हुन नसकेकाेले याे उजुरीकाे आधारमा कुन ठाउमा  गै  उत्त घरकाे  निरीक्षण गर्ने  र कस्लाइ रकम भुत्तानी गर्ने  समस्या देखीएकाेले  नाम , ठेगाना      र सम्झौता  नम्वर स्पष्ट खुलाइ  जानकरी दिनुभयाे भने  यस सम्वन्धी आवश्यक कारवाही गर्न सजिलाे हुने व्यहाेरा अनुराेध छ  ।   गुनासाेको लागी धन्यवाद।
                                                    
                                                        
                                                                                                        भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
                                                                                                        
                                                 तँपाइकाे गुनासाे पोखरा महानगरपालिकाको कार्यालयमा प्रकृयाकाे लागि पठाइएको छ ।
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
                                                                                                        
                                                 तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ ।
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
                                                                                                        
                                                 तपाइको गुनासो दर्ता भएकाे छ|
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
                                                                                                        
                                                 | 
 
                    