तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 01-2019-CDQMEO

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : गाेप्य

माध्यम: Phone Call

बिषयकाे संक्षिप्त विवरण: भूकम्प पीडित भई घर बनाई सकेको तर क्षतिपूर्ति नपाइएको । सम्झौता सम्पन्न भई घर सम्पन्नको प्रमाणपत्र समेत लिई सकेको तर हालसम्म क्षतिपूर्ति प्राप्त नभएको ।


ताजा अवस्था कार्यालय मिति
गुनासोाका लागि धन्यवाद । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
यस सम्वन्धमा याे धर सम्पन्न त भयाे कस्काे भयाे कहां भयाे भन्ने जानकारी प्राप्त हुन नसकेकाेले याे उजुरीकाे आधारमा कुन ठाउमा गै उत्त घरकाे निरीक्षण गर्ने र कस्लाइ रकम भुत्तानी गर्ने समस्या देखीएकाेले नाम , ठेगाना र सम्झौता नम्वर स्पष्ट खुलाइ जानकरी दिनुभयाे भने यस सम्वन्धी आवश्यक कारवाही गर्न सजिलाे हुने व्यहाेरा अनुराेध छ । गुनासाेको लागी धन्यवाद। भौतिक पूर्वाधार विकास मन्त्रालय
तँपाइकाे गुनासाे पोखरा महानगरपालिकाको कार्यालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology