तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 01-2019-DIKY9F

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : गाेप्य

माध्यम: Phone Call

बिषयकाे संक्षिप्त विवरण: रत्न राज्य उच्च मावि गोरखामा व्यवस्थापन समितिले तेज ब नेपालीलाई माघ ७ गते प्रधानध्यापक नियुक्त गरेपछि सरला देवकोटा लगायत 12 जना शिक्षक शिक्षिकाले गोरखा नगरपालिकामा गै हाजिर भएका छन् । आफू असुरक्षित भएकाो जनाउँदै निजहरु नगरपालिकामा गएको (तर राजनीतिक कारण यसो भनिएको )हुनाले नजिकिदै गएको एस इ इ परिक्षा दिने परीक्षार्थीकाो भविष्यमा खेलबाड भएको हुँदा । तुरुन्त समस्या समाधान गरी पठन पाठन सुचारु हुनु पर्यो ।


ताजा अवस्था कार्यालय मिति
तँपाइकाे गुनासाे जिल्ला प्रशासन कार्यालय, गोरखामा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology