+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 01-2019-IO44VC
मिति
स्थिति प्रक्रियामा रहेको
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार पूर्वाधार विकास बिषयक
गुनासो/उजुरीको संक्षिप्त विवरण पोखरा १६ अर्मला डिही भन्ने ठाउमा सहमती बिना ४/५ जनाको समिती गठन गरी निजी जग्गामा बाटो लैजानको लागी डोजर चलाइ हामीहरुको निजी जग्गा जमीनमा क्षती पुर्याएको हुदा तत्काल उक्त डोजर रोकी पाउँ ।
कार्यहरू
उक्त गुनासो पोखरा महानगरपालीका का सुचना अधिकारी लाइ फोन मार्फत जानकारी गराइ गुनासो संबोधन गर्न अनुरोध गरिएको । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल