तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 01-2019-J21IAR

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : गाेप्य

माध्यम: Web

बिषयकाे संक्षिप्त विवरण: गण्डकी प्रदेश र पोखरा महानगरपालिका द्वारा तालको मापदण्ड जोगाउन यो कदम चालेको एकदम प्रशंसनिय छ ,तर सडक मापदण्ड फुटपाथको लागी कसैले छाड्ने र कसैले फाल्न पर्ने मा झन फुटपाथ मिचेर तल्ला थप्ने काम धमाधम भैरहेको छ संबन्धित नियाय लाई थाह भएपनि मौन छन् ? तत्कालीन नगर बिकास प्रमुख जित बहादुर तमुले चाल्नु भएको कदम अरु प्रतिनिधी आएपछि निरन्तरता भएन । कृपया ध्यानाकर्षा होस् ????


ताजा अवस्था कार्यालय मिति
तँपाइकाे गुनासाे पोखरा महानगरपालिकाको कार्यालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
Refer to Pokhara Metropolitan city for necessary action . मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology