ट्र्याक नम्बर : 01-2019-O8LVXA
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : गाेप्य
माध्यम: Phone Call
बिषयकाे संक्षिप्त विवरण: पाेखरा महानगरपालिका वडा नं. ४ स्थित पालिखे चोकमा केहि समय पहिला सडक विस्तारको क्रममा पुराना ४,५ वटा घरहरु भत्काइएको ठाउँमा गाडीहरु पार्किङ गर्ने काम भैरह्कोले गर्दा सवारी साधन आवत जावत र पैदल यात्रीहरुलाई समेत समस्या परेको साथै दुर्घटना हुन सक्ने उच्च जाेखिम रहेकाेले सो सडक सुधार गरी व्यवस्थित गरिदिने सम्बन्धमा ।
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
पोखरा महानगरपालिकाको च.नं १८९ मिति २०७५।१०।२१ को पत्रानुसार उक्त सडक व्यवस्थित गर्न बोलपत्र आव्हान गरिसकिएको व्यहोरा | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
पोखरा महानगरपालिकाको च.नं १८९ मिति २०७५।१०।२१ को पत्रानुसार उक्त सडक व्यवस्थित गर्न बोलपत्र आव्हान गरिसकिएको व्यहोरा प्राप्त | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तँपाइकाे गुनासाे आन्तरिक मामिला तथा कानून मन्त्रालय, पोखरा महानगरपालिकाको कार्यालयमा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |