| तपाईंको गुनासो/उजुरीको ताजा स्थिति | |
| ट्र्याक नम्बर | 01-2019-TW58FG | 
| मिति | |
| स्थिति | फर्छ्यौट भएको | 
| निवेदकको नाम र ठेगाना | गाेप्य | 
| गुनासो स्रोत | फोन कल | 
| गुनासोको प्रकार | पूर्वाधार विकास बिषयक | 
| गुनासो/उजुरीको संक्षिप्त विवरण | फेदिखोला बजारमा साविक आरुखर्क ९ मा मोटरेबल पुल बनाउन Detail Survey भएर टेण्डरमा छ भन्ने जानाकारी आएको थियो। यसको प्रकृया कहाँसम्म पुग्यो र यो पुल कहिलेसम्म बन्छ होला? | 
| कार्यहरू | भौतिक पूर्वाधार विकास मन्त्रालयको जवाफ संगै हाललाई गुनासो closed गरिएको ।
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
                                                                                                        
                                                 यस सम्वधमा   पूर्वाधार विकास कार्यालय कास्कीबाट  टेण्डर आवहान भै आएकाेले अव तत्कालै  उत्त पुलकाे कार्यान्वयन पक्ष शुरु हुने व्यहाेरा जानकारी काे लागी अनुराेध छ ।
                                                    
                                                        
                                                                                                        भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
                                                                                                        
                                                 (हेलो मुख्यमन्त्री कक्षमा सिधै मुख्यमन्त्रीज्यू समक्ष पेश भएको) माननीय मुख्यमन्त्रीज्यूबाट अहिले नै टेण्डर भै नसकेको, हामीकहाँ त्यस्ता ७० वटा पुलहरुको रिपोर्ट तयार भएको छ। अब छिट्टै यी पुलको टेण्डर हुन्छ र आगामी २ वर्षभित्र नै पुल बनीसक्छ भनी जवाफ दिनु भएको ।
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ ।
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
                                                                                                        
                                                 तपाइको गुनासो दर्ता भएकाे छ|
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
                                                                                                        
                                                 | 
 
                    