तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 01-2019-TW58FG

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : गाेप्य

माध्यम: Phone Call

बिषयकाे संक्षिप्त विवरण: फेदिखोला बजारमा साविक आरुखर्क ९ मा मोटरेबल पुल बनाउन Detail Survey भएर टेण्डरमा छ भन्ने जानाकारी आएको थियो। यसको प्रकृया कहाँसम्म पुग्यो र यो पुल कहिलेसम्म बन्छ होला?


ताजा अवस्था कार्यालय मिति
भौतिक पूर्वाधार विकास मन्त्रालयको जवाफ संगै हाललाई गुनासो closed गरिएको । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
यस सम्वधमा पूर्वाधार विकास कार्यालय कास्कीबाट टेण्डर आवहान भै आएकाेले अव तत्कालै उत्त पुलकाे कार्यान्वयन पक्ष शुरु हुने व्यहाेरा जानकारी काे लागी अनुराेध छ । भौतिक पूर्वाधार विकास मन्त्रालय
(हेलो मुख्यमन्त्री कक्षमा सिधै मुख्यमन्त्रीज्यू समक्ष पेश भएको) माननीय मुख्यमन्त्रीज्यूबाट अहिले नै टेण्डर भै नसकेको, हामीकहाँ त्यस्ता ७० वटा पुलहरुको रिपोर्ट तयार भएको छ। अब छिट्टै यी पुलको टेण्डर हुन्छ र आगामी २ वर्षभित्र नै पुल बनीसक्छ भनी जवाफ दिनु भएको । तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology