तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 01-2019-ZOL247

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : गाेप्य

माध्यम: Phone Call

बिषयकाे संक्षिप्त विवरण: पोखरा १० रामबजारमा रहेको लमजुङ समाज घरमा दिनहुँ जसो कार्यक्रम भै रहने तथा उक्त समाजघरमा हुने कार्यक्रमहरुको होहल्ला बाहिरसम्म आउने हुँदा दिन रात बस्ने गाह्रो हुने र स्थानीयबासीका जनजीवनमा असर गरिरहेको हुँदा नियन्त्रण गरिदिनु पर्‍यो।


ताजा अवस्था कार्यालय मिति
(हेलो मुख्यमन्त्री कक्षमा सिधै मुख्यमन्त्रीज्यू समक्ष पेश भएको) माननीय मुख्यमन्त्रीज्यूबाट सम्बन्धित ठाउँका पदाधिकारीलाई जानकारी गराई नियन्त्रण गर्ने तथा सम्बन्धित नजिकको प्रहरी कार्यालयलाई समेत जानकारी गराई नियन्त्रण गर्न पहल गरिने भनी सम्बोधन भएको हुँदा तँपाइकाे गुनासाे आन्तरिक मामिला तथा कानून मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology