तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 01-2020-12EEMB

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : गाेप्य

माध्यम: Phone Call

बिषयकाे संक्षिप्त विवरण: तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका क्षेत्रमा चल्ने रातो प्लेट भएका निजी गाडीहरुले अत्याधिक भाडा लिएर गाडी चलाने गरेका छन् । ५ कि.मी दुरीमा रु ५०० सम्म लिन्छन। यसरी प्राइभेट नंवर प्लेट भएका निजी गाडीहरुले यात्री ओसार पसार गर्न पाइन्छ कि पाइदैन। त्यहाँका जनताहरुले धेरै दु:ख पाएको हुँदा आवश्यक कार्वाही हुन अनुरोध छ।


ताजा अवस्था कार्यालय मिति
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology