तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 01-2020-W9WO77

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : गाेप्य

माध्यम: Phone Call

बिषयकाे संक्षिप्त विवरण: कास्की जिल्ला पोखा महानगरपालिका २६, रिठेपानी चोकमा बुढिबजारमा हार्डवर्यर्स सामाग्री लोड अनलोड गर्दा सिमेन्टबाट उड्ने गरेको धुलो तथा चुना लगायतका ढुङ्गाबाट उडेको धुलोले गर्दा स्थानीय टोलवसी र वाटो हिड्ने पैदल यात्रुहरु, राजमार्गका सवारी साधनहरुमा हिड्ने यात्रुहरु सवैलाई पिडीत बनाएको साथै सिमेन्ट गोदाममा बाह्र चक्के, 10 चक्के ट्रकहरुले सिमेन्ट ल्याई झार्दा लोड, अनलोड गर्दा वारम्वारको धुलोले वातावरण प्रदुषण, जनस्वास्थ्यमा बाधा र हामी वासिन्दाहरुलाई बसीनसक्नुको धुलोले खप्नै नसक्ने भएकोले तत्काल समस्या समाधानहोस् भनी संयुक्त निवेदन पेश गरेका छौ। हिडडुलको समस्या र धुलोमैलो को समस्यावाट छुटकारा पाउँ।


ताजा अवस्था कार्यालय मिति
आवश्यक कार्यवाहीका लागी पोखरा महानरपालिकाको कार्यालयमा पठाइएको। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology