तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 02-2019-0ZUYOW

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : गाेप्य

माध्यम: Phone Call

बिषयकाे संक्षिप्त विवरण: गण्डकी मेडिकलमा बिद्यार्थीहरुको आन्दोलनले गर्दा स्वास्थ्य सेवा अबरुद्ध भइ स्वास्थ्य सेवा लिन आउने बिरामीहरुलाइ धेरै समस्या भएको हुदा गण्डकी मेडिकलमा तत्काल स्वास्थ्य सेवा सुचारु ह्न पर्‍यो ।


ताजा अवस्था कार्यालय मिति
सामाजिक विकास मन्त्रालयबाट प्रकृयाकाे लागि गुनासाे सम्बन्धित निकायमा पठाइएकाेले फछर्याैट । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट जिल्ला प्रशासन कार्यालय, कास्कीमा प्रकृयाकाे लागि पठाइएको व्यहोरा अनुरोध छ । सामाजिक विकास मन्त्रालय
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, कास्कीमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology