+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 02-2019-25MRRZ
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार प्रशासनिक समस्या र सेवा प्रवाह विषयक
गुनासो/उजुरीको संक्षिप्त विवरण जनकल्याण मा.बि.कावासोती, रिठ्ठेपानी मा राहत कोटामा पढाउने शिक्षक लोक प्रसाद काफ्ले बिहान १०:३० बजे सम्म अन्यन्त्र कलेजमा पढाउने हुदा जनकल्याण मा.बि. मा ११ बजे मात्र आउनुहुन्छ । प्र.अ. ले संरक्षण गरिरहनु भएको छ । के शिक्षकले १० देखी ४ बजे सम्मको समयपालन गर्नु पर्दैन ?
कार्यहरू
गुनासाेका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय, नवलपुर माफर्त प्रकर्याकाे लागि पठाइएको । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट जिल्ला प्रशासन कार्यालय, नवलपुरमा प्रकृयाकाे लागि पठाइएको छ । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे जिल्ला प्रशासन कार्यालय, नवलपुरमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल