तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 02-2019-409YM9

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : गाेप्य

माध्यम: Phone Call

बिषयकाे संक्षिप्त विवरण: बाटो बन्दै छ भनिन्छ मादी करिडोर र लोकमार्ग एउटै हो कि होइन ? होइन भने अहिले त्यो काम भइरहेको छैन किन रोकियो? हाम्रो धेरै जग्गा त्यसमा गएको छ । ठेकेदार को रहेको छ जानकारी पाउँ ।


ताजा अवस्था कार्यालय मिति
यस विषयमा के कसाे भए गरेकाे हाे भनि च. नं. सिएम ७० मिति ०७५।११।१२काे पत्र बाट सडक विभाग काठमाडाैमा जानकारी माग गरिएकाे व्यहाेरा अनुराेध छ । भौतिक पूर्वाधार विकास मन्त्रालय
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology