ट्र्याक नम्बर : 02-2019-409YM9
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : गाेप्य
माध्यम: Phone Call
बिषयकाे संक्षिप्त विवरण: बाटो बन्दै छ भनिन्छ मादी करिडोर र लोकमार्ग एउटै हो कि होइन ? होइन भने अहिले त्यो काम भइरहेको छैन किन रोकियो? हाम्रो धेरै जग्गा त्यसमा गएको छ । ठेकेदार को रहेको छ जानकारी पाउँ ।
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
यस विषयमा के कसाे भए गरेकाे हाे भनि च. नं. सिएम ७० मिति ०७५।११।१२काे पत्र बाट सडक विभाग काठमाडाैमा जानकारी माग गरिएकाे व्यहाेरा अनुराेध छ । | भौतिक पूर्वाधार विकास मन्त्रालय | |
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |