तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 02-2019-7CH0D8

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : Sagar Dahal, Pokhara, Gandaki State Of Nepal

माध्यम: Web

बिषयकाे संक्षिप्त विवरण: Namaskar Sir, Sir Pokhara ma pani ratrikalin udan hunu paryo.... Dherae navaye ni beluka 9 or 10 baje samma vaye ni night flight hunu paryo..... Pokhara lai aba kei kura ma paxi parnu hudaena???? Pokhara ma ratrikalin udan vayema ajhae dherae tourism promote hunethyo ra hami janta le pani sewa paune thiyeu..... Bivinna bahana dekhayera Pokhara ma night flight huna diyeko xaena tara aba Pokhara lai pardesh sarkar le ajhae ramro banaunexa harek kura ma hamilai biswas xa.....


ताजा अवस्था कार्यालय मिति
पोखराको सर्वाङ्गीण विकासका लागि तपाईँले प्रस्तुत गर्नुभएको सुझावका लागि गण्डकी प्रदेश सरकार धन्यवाद व्यक्त गर्दछ । तपाईँले सुझाए बमोजिम सरकार पनि आफ्ना कार्यक्रमहरू अघि बढाउनेछ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
आवश्यक प्रकृयाका लागि गुनासोलाई दर्ता गर्ने । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology