तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 02-2019-83AEBJ

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : Sagar Dahal, Pokhara - Nepal

माध्यम: Web

बिषयकाे संक्षिप्त विवरण: Namaskar sir, Aile sir Pokhara ma jata tatae parking ko samasya xa tesaile paila suru ma prithivi chowk, mahendrapool, newroad, nayabazar lagayet Pokhara ko main city area jata tatae public parking area or building banaunu paryo sir???? pokhara ko aru city najik ko thau haru ma ni jatatatae sadak mae parking gardinale dherae samasya vako xa ra Pokhara dindinnai kurup bandai gako xa.... Sir please save Pokhara and its Beauty..... Parking Bebasthapan xito garnus sir..... ?????????


ताजा अवस्था कार्यालय मिति
गुनासोलाई आवश्यक प्रकृयाका लागि पोखरा महानगरपालिकामा पठाउने । पोखराको सुन्दरताका लागि गुनासोकर्ताले देखाउनु भएको चासो र चिन्ताका लागि धन्यवाद । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तँपाइकाे गुनासाे पोखरा महानगरपालिकाको कार्यालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
गुनासोलाई आवश्यक प्रकृयाका लागि पोखरा महानगरपालिकामा पठाउने । पोखराको सुन्दरताका लागि गुनासोकर्ताले देखाउनु भएको चासो र चिन्ताका लागि धन्यवाद । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
आवश्यक प्रकृयाका लागि गुनासो दर्ता गर्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology