तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 02-2019-E4HV6K

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : गाेप्य

माध्यम: Phone Call

बिषयकाे संक्षिप्त विवरण: पोखरा महानगरको बाटो सम्बन्धी मापदण्ड को बारेमा सम्बन्धित इन्जिनियरहरुले स्पष्टसँग नबताउने गरेकोले महानगरको वडा पत्रमा नै बाटोको मापदण्ड राख्ने व्यवस्था गर्नु पर्‌यो।


ताजा अवस्था कार्यालय मिति
तँपाइकाे गुनासाे पोखरा महानगरपालिकाको कार्यालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology