ट्र्याक नम्बर : 02-2019-E4HV6K
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : गाेप्य
माध्यम: Phone Call
बिषयकाे संक्षिप्त विवरण: पोखरा महानगरको बाटो सम्बन्धी मापदण्ड को बारेमा सम्बन्धित इन्जिनियरहरुले स्पष्टसँग नबताउने गरेकोले महानगरको वडा पत्रमा नै बाटोको मापदण्ड राख्ने व्यवस्था गर्नु पर्यो।
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
तँपाइकाे गुनासाे पोखरा महानगरपालिकाको कार्यालयमा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |