ट्र्याक नम्बर : 02-2019-E92IWM
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : गाेप्य
माध्यम: Phone Call
बिषयकाे संक्षिप्त विवरण: पोखरा महानगरपालिका मुस्ताङ्गचोकमा रहेको नागरिक उड्डयन प्राधिकरण(पोखरा हवाइ अड्डाको) जग्गामा बनेको भवन विगत ४ वर्षदेखि प्रयोगमा नआइ सार्वजनिक सम्पत्ति दुरुपयोग भएकोमा गण्डकी प्रदेश सरकारले सो भवनको उपयोगको लागि आवश्यक पहल गरोस भन्ने सुझाव दिन चाहान्छु
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
तँपाइकाे गुनासाे पोखरा महानगरपालिकाको कार्यालयमा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |