ट्र्याक नम्बर : 02-2019-HV10QX
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : गाेप्य
माध्यम: Phone Call
बिषयकाे संक्षिप्त विवरण: सृजना चोक देखी सेतीनदी सम्मको सडकमा धेरै खाल्डा खुल्डी भएको हुदा उक्त खाल्डा खुल्डी पुर्न पर्यो ।
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
यस सम्वन्धमा के कसाे भए गरेकाे हाे भनी पाेखरा महानगरपालिका काे कार्यालय पाेखरामा च.नं. सिएम ६४ बाट जानकारी माग गरिएकेा व्यहाेरा अनुराेध छ । | भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय | |
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |