तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 02-2019-JLMQAZ

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : गाेप्य

माध्यम: Phone Call

बिषयकाे संक्षिप्त विवरण: अपाङगता परिचय पत्र वितरण सम्बन्धी ऐन पारित भैसक्यो तर ऐलेसम्म पर्वत म्याग्दी कास्कीका कुनैपनि स्थानीयतहहरुले परिचयपत्र वितरण गरेका छैनन त्यसले गर्दा अपांगता भएका व्यक्तिहरु हरेक सुविधाबाट वञ्चित हुनुपर्ने अवस्था आयो अब यो ७ दिन भित्र परिचयपत्र पाउने व्यवस्थथा हुनुपर्यै नत्र लोकसेवा शिक्षा सेवा आयोगबाट पाउने सुविधाबाट वन्चित हुनुपर्छ


ताजा अवस्था कार्यालय मिति
गुनसाे सम्बाेधनका लागि सामाजिक विकास मन्त्रालयबाट लेखी आएकाेले फछर्याैट । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
यस सम्बन्धमा आवश्यक कारवाहीको लागि कास्की, पर्वत र म्याग्दीका स्थानिय तहहरुलाइ जिल्ला समन्वय समिति कास्की, पर्वत र म्याग्दीका मार्फत अनुरोध गरिएको छ । सामाजिक विकास मन्त्रालय
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology