+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 02-2019-JLMQAZ
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार सामाजिक विषयवस्तुसँग सम्बन्धित
गुनासो/उजुरीको संक्षिप्त विवरण अपाङगता परिचय पत्र वितरण सम्बन्धी ऐन पारित भैसक्यो तर ऐलेसम्म पर्वत म्याग्दी कास्कीका कुनैपनि स्थानीयतहहरुले परिचयपत्र वितरण गरेका छैनन त्यसले गर्दा अपांगता भएका व्यक्तिहरु हरेक सुविधाबाट वञ्चित हुनुपर्ने अवस्था आयो अब यो ७ दिन भित्र परिचयपत्र पाउने व्यवस्थथा हुनुपर्यै नत्र लोकसेवा शिक्षा सेवा आयोगबाट पाउने सुविधाबाट वन्चित हुनुपर्छ
कार्यहरू
गुनसाे सम्बाेधनका लागि सामाजिक विकास मन्त्रालयबाट लेखी आएकाेले फछर्याैट । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
यस सम्बन्धमा आवश्यक कारवाहीको लागि कास्की, पर्वत र म्याग्दीका स्थानिय तहहरुलाइ जिल्ला समन्वय समिति कास्की, पर्वत र म्याग्दीका मार्फत अनुरोध गरिएको छ । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल