ट्र्याक नम्बर : 02-2019-Q4VOB0
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : गाेप्य
माध्यम: Phone Call
बिषयकाे संक्षिप्त विवरण: मालपोत कार्यालय कावासोतीमा हाकीम लगायत अधिकाश फाँटमा कर्मचारी नभेटिएकोले सेवाग्राहीलाइ दुख मर्का परेको हुदा मालपोत कार्यालयमा सेवााग्रही लाइ हुने दुख मर्का तत्काल समाधान हुन पर्यो ।
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
गुनासाेकाे बारेमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय, नबलपरासी सुस्ता बर्दघाट पू्र्ब बाट अनुगमन भइ कारबाही अगाडी बढाइएको जानकारी प्राप्त भएकाे । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
सोही दिन जिल्ला प्रशासन कार्यालय, नबलपरासी सुस्ता बर्दघाट पू्र्ब बाट अनुगमन भइ कारबाही अगाडी बढाइएको । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तँपाइकाे गुनासाे जिल्ला प्रशासन कार्यालय, नवलपुरमा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |