तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 02-2019-Q4VOB0

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : गाेप्य

माध्यम: Phone Call

बिषयकाे संक्षिप्त विवरण: मालपोत कार्यालय कावासोतीमा हाकीम लगायत अधिकाश फाँटमा कर्मचारी नभेटिएकोले सेवाग्राहीलाइ दुख मर्का परेको हुदा मालपोत कार्यालयमा सेवााग्रही लाइ हुने दुख मर्का तत्काल समाधान हुन पर्‍यो ।


ताजा अवस्था कार्यालय मिति
गुनासाेकाे बारेमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय, नबलपरासी सुस्ता बर्दघाट पू्र्ब बाट अनुगमन भइ कारबाही अगाडी बढाइएको जानकारी प्राप्त भएकाे । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सोही दिन जिल्ला प्रशासन कार्यालय, नबलपरासी सुस्ता बर्दघाट पू्र्ब बाट अनुगमन भइ कारबाही अगाडी बढाइएको । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तँपाइकाे गुनासाे जिल्ला प्रशासन कार्यालय, नवलपुरमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology