तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 02-2019-QFPWYZ |
| मिति | |
| स्थिति | प्रक्रियामा रहेको |
| निवेदकको नाम र ठेगाना | गाेप्य |
| गुनासो स्रोत | फोन कल |
| गुनासोको प्रकार | आकस्मिक प्रकृतिका गुनासा |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | घरेलु कार्यालय भन्दा थोरै माथि सानो एउटा होटलले पानी ट्याङ्की बाटोको टर्निङ्गमा राखेको हुनाले कतिबेला दुर्घटना हुने स्थिति भएकोले सम्बन्धित निकायबाट हटाउने काम होस । |
| कार्यहरू |
पोखरा महानगरपालिको च.नं.४८ मिति २०७५।११।०३ को पत्रद्वारा ७ नं वडा कार्यालयमा लेखि पठाइएको जानकारी प्राप्त भएको
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे पोखरा महानगरपालिकाको कार्यालयमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
|