ट्र्याक नम्बर : 02-2019-S068SK
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : गाेप्य
माध्यम: Phone Call
बिषयकाे संक्षिप्त विवरण: चोरमारा स्वास्थचौकीमा उपचार गर्न आएकाव 10:15 बज्दापनि डाक्टर आउँदैनन अनि उनी चाहि नजिकैको सरकारी क्वाटरमा बस्ने गर्नुहुन्छ तर पनि ढिला आउनु हुन्छ । म एउटा शिक्षक हुँ 10:00 बजे स्कुल पुग्नु पर्ने भएकोले म छिटोनै आएको हुँ । तर जाच गर्ने डक्टर आएनु भएन । विरामी बस्ने ठाउँ पनि छैन सरसफाई पनि छैन वरपर फोहोर छ जता ततै माकुराकाो जालो छ ।
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
चोरमारा प्रा स्वा के मध्यविन्दु नगरपालिका मातहत रहेकाले तपाइको गुनासोको सम्बन्धमा आवश्कायक कारबाहीको लागि मध्यविन्दु नगरपालिकालाइ च. नं. १२२७ मिति २०७५।११।२६ को पत्र मार्फत पत्राचार गरीएको छ । | शिक्षा, संस्कृति, विज्ञान-प्रविधि तथा सामाजिक विकास मन्त्रालय | |
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |