तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 02-2019-S068SK

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : गाेप्य

माध्यम: Phone Call

बिषयकाे संक्षिप्त विवरण: चोरमारा स्वास्थचौकीमा उपचार गर्न आएकाव 10:15 बज्दापनि डाक्टर आउँदैनन अनि उनी चाहि नजिकैको सरकारी क्‍वाटरमा बस्ने गर्नुहुन्छ तर पनि ढिला आउनु हुन्छ । म एउटा शिक्षक हुँ 10:00 बजे स्कुल पुग्नु पर्ने भएकोले म छिटोनै आएको हुँ । तर जाच गर्ने डक्टर आएनु भएन । विरामी बस्ने ठाउँ पनि छैन सरसफाई पनि छैन वरपर फोहोर छ जता ततै माकुराकाो जालो छ ।


ताजा अवस्था कार्यालय मिति
चोरमारा प्रा स्वा के मध्यविन्दु नगरपालिका मातहत रहेकाले तपाइको गुनासोको सम्बन्धमा आवश्कायक कारबाहीको लागि मध्यविन्दु नगरपालिकालाइ च. नं. १२२७ मिति २०७५।११।२६ को पत्र मार्फत पत्राचार गरीएको छ । सामाजिक विकास मन्त्रालय
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology