+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 02-2019-U5OI0E
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना Sagar Dahal, Pokhara, Gandaki State Of Nepal
गुनासो स्रोत वेब एप
गुनासोको प्रकार पर्यटन प्रवर्द्धन र विकास सम्बन्धी
गुनासो/उजुरीको संक्षिप्त विवरण नमस्कार सर, Sir aile Pokhara ma specially bazar area ma public toilet navayeko le short toilet garna pani hotel ma pasera khani kura order garera toilet janu parxa.... katai xaena Pokhara vari auta pani public toilet.... kina sir yo kura ma state capital pani paxi pareko xa????? Sir vayena esari ta???? Pokhara ko bazaar area tatha Pokhara ko harek city najik ko thau jastae birauta gharipatan amarsingh chowk bagar lagayet ko thau ma pani public toilet xito banos....... Xito vanda xito yo samasya samadhan hosss yei xa binti.... huss dhanyabad....
कार्यहरू
पोखरा महानगरपालिका शहरी पूर्वाधार महाशाखाको मिति २०७५।१०।२८ च.नं. ४३ बमोजिम अमरसिंह चोकमा सार्वजनिक शौचालन निर्माण सम्पन्न भइ प्रयोगमा आएको हरिचोक र हल्लनचोकमा शौचालय निर्माणका लागि टेण्डर प्रक्रियामा गइसकेको साथै पोखरा ७ मालपोत कार्यालय नजिक र पोखरा २५ हेम्जामा शौचालय निर्माणका लागि इस्टिमेट प्रक्रियामा रहेको व्यहोरा अनुरोध गरिन्छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे पोखरा महानगरपालिकाको कार्यालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
गुनासोलाई आवश्यक कारवाहीका लागि पोखरा महानगरपालिकामा पठाउने । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
आवश्यक प्रकृयाका लागि दर्ता गर्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल