+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 02-2019-XONUH6
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार अन्य
गुनासो/उजुरीको संक्षिप्त विवरण पोखराको जुनसुकै ठाँउमा पान पराग,गुट्खा, सुर्तीका खोलहरु ( प्लाष्टिक) फाल्ने गरेका हुदा प्लाष्टिक जन्य पदार्थको नियन्त्रण गरी पोखरालाइ प्लाष्टिक मुक्त क्षेत्र बनाउन पर्‍यो ।
कार्यहरू
सामाजिक विकास मन्त्रालयबाट तपाईको गुनासो सम्बोधन भइसकेकोले फर्छ्यौट । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
सामाजिक विकास मन्त्रालयबाट तयार गरिएको सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) सम्वन्धमा व्यवस्था गर्न बनेको बिधेयक प्रदेश सभामा छलफलको क्रममा रहेको छ । यो प्रदेश सभाबाट स्विकृत भइ प्रमाणिकरण भएपछी सूर्तिजन्य पदार्थको बिक्रि बितरणलाइ नियमन गर्ने छ । यस सम्बन्धमा थप कारवाहिका लागि पोखरा महानगरपालिकालाइ पत्राचार गरिएको छ । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल