तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 02-2019-Z21PJU

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : गाेप्य

माध्यम: Phone Call

बिषयकाे संक्षिप्त विवरण: मध्यपाहाडी लोकमार्गको पोखरा याम्दी देखी फेदी सम्मको खण्डमा सडक स्तरउन्नतीको क्रममा गुणस्तरहिन सामाग्री प्रयोग भएको। पर्खालमा सिमेन्ट कम प्रयोग गरेको, ढलान गर्दा ढुङ्गाहरु नपखाली माटे ढुङ्गा हाल्ने गरेको ,प्राबिधिकहरु समेत फिल्डमा नभएका हुदा उक्त निर्माणकार्यलाइ गुणस्तर कायम गराउन आबस्यक पहल होस ।


ताजा अवस्था कार्यालय मिति
यस सम्वन्धमा के कसाे भए गरेकाे छ साे सम्वन्धी यथार्थ जानकारी पठाइ दिनुहुन भनी मध्य पहाडी लाेकमार्ग पर्वत लाइ च. नं. सिएम ६३ मिति ०७५।१०।२८ मा माग गरिएकाे व्यहाेरा अनुराेध छ । भौतिक पूर्वाधार विकास मन्त्रालय
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology