तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 02-2020-F0N6V1

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : गाेप्य

माध्यम: Phone Call

बिषयकाे संक्षिप्त विवरण: मकवानपुर जिल्लामा दरबन्दी भै हाल ईलाका प्रहरी कार्यालय गै‌‍‍डाकोटमा काजमा रहेका सादा पोशाकका प्रहरी जवान निशान लामिछानेले सर्वसाधारणलाई अनावश्यक दुख दिने ,सिमित व्यक्त्तिसँग मिली गाईगोरु निकाशीमा पैसा लिई छोड्ने ,होटलहरुलाई पैसा लिदै नाजायज काममा छुट दिने ,फिरौती (हप्ते) उठाउने जस्ता अवैध धन्दा चलाउने गरेको देखिएकोले आवश्यक कारवाहीका लागी माग भै आएको


ताजा अवस्था कार्यालय मिति
तँपाइकाे गुनासाे आन्तरिक मामिला तथा कानून मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology