तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 03-2019-28Y8HX

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : गाेप्य

माध्यम: Phone Call

बिषयकाे संक्षिप्त विवरण: मेरो बगैचामा ५००० जति सुन्तला कागतिको बगैचा छ र एकलाख पचास हजारको हाराहारीमा सुन्तला र कागतीका बिरुवा छन । यस भन्दा पहिला पनी सुन्तलामा रोग लागेर कोट मरे । अहिले मैले ति पुराना बोट फाली नयाँ बोट लगाएको छु वरपर छिमेकमा पुराना बोट छन। ति बोटमा सि टस ग्रेनिङ (C.tac grizung) भन्ने रोग लागेको नलागेको बारेमा टेष्ट गर्ने ब्यबस्था मिलाइदिन पर्‍यो । त्यो महामारी रोग हो छिमेकी बाट मेरोमा सर्‍यो भने मेरो बगैचा पनी नास हुने हुदा समयमानै टेष्ट गरी रोगको निवारण गर्ने ब्यबस्था मिलाइदिन पर्‍यो ।


ताजा अवस्था कार्यालय मिति
तँपाइकाे गुनासाे भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology