तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 03-2019-4MOLE0

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : Sagar Dahal, Pokhara - Gandaki State Of Nepal

माध्यम: Web

बिषयकाे संक्षिप्त विवरण: Namskar Sir, Sir prithivi chowk ma skybridge (Aakase pool) banni kura aako xa.... Yo sarai ramro kura ho tara paila prithivi chowk ko sawari jaam hatauna nayabazar bata auni sawari sadhan lai 2 lane ko underpass banayera prithivi chowk bata nagdhunga jani sadak ma jodnu parxa ani balla skybridge banaunu parxa.... Sir be serious about this matter.... It will play very important role to manage prithivi chowk....


ताजा अवस्था कार्यालय मिति
सुझावका लागि धन्यवाद । वैज्ञानिक पूर्वाधार निर्माणका लागि प्रदेश सरकार प्रतिबद्ध छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
यस सम्वन्धमा के कसाे भए गरेकाे छ भनि च. नं. सिएम ७६ मिति ०७५।११।२१मा पाेखरा महानगरपालिकाकाे कार्यालय पाेखरामा जानकारीमाग गरिएकाे व्यहाेरा अनुराेध छ । भौतिक पूर्वाधार विकास मन्त्रालय
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
भौतिक पूर्वाधार विकास मन्त्रालयमा पठाउने। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology