तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 03-2019-AYSV66

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : Sagar Dahal, Pokhara - Gandaki State Of Nepal

माध्यम: Web

बिषयकाे संक्षिप्त विवरण: Namaskar Sir, Sir Gandaki State Meusuem Nayabazar bata Ramghat jani bhitri bato hudae gayo vane sarkari school auxa ra tyo bato hudae gayo vane sano pool auxa teha jun pool bata ranipauwa lagayet ko thau haru sajilai pugna sakinxa ra najikai pani xa tara yo pool sarai sano ra saghuro huda din dinae samasya badirako xa tesaile yo pool replace garera naya chaklo ra thulo pool tes thau ma rakhnu paryo?????


ताजा अवस्था कार्यालय मिति
यस सम्वन्धमा के कसाे भए गरेकाे छ भनी च. नं. सिएम ७५ मिति ०७५।११।२१काे पत्र बाट यातायात पूर्वाधार निर्देशनालय पाेखरामा जानकारी माग गरिएकाे व्यहाेरा अनुराेध छ । भौतिक पूर्वाधार विकास मन्त्रालय
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
भौतिक पूर्वाधार विकास मन्त्रालयमा पठाउने। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology