तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 03-2019-BSMZC5

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : Sagar Dahal, Pokhara - Gandaki State Of Nepal

माध्यम: Web

बिषयकाे संक्षिप्त विवरण: Namaskar Sir, Sir Sabhagriha chowk dekhi Chipledhunga samma (newroad) ko sadak sarai imbalance ra chiplo xa.... aba yo sadak banauni parni vako xa... Zero km chowk dekhi Bindabasini samma ko sadak jastae yo sadak pani baklo ra balance pitch hunu paryo xito... sir yo kaam xito hos kina vane accident huni chance badirako xa.


ताजा अवस्था कार्यालय मिति
सम्बन्धित निकायमा पत्राचार गरिएको । धन्यवाद । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
यस विषयमा के कसाे भए गरेकाे छ भनि च. नं. सिएम ७६ मिति ०७५।११।२१काे पत्रबाट पाेखरा महानगरपालिकाकाे कार्यालय पाेखरामा जानकारी माग गिरएकाे व्यहाेरा अनुराेध छ । भौतिक पूर्वाधार विकास मन्त्रालय
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
भौतिक पूर्वाधार विकास मन्त्रालयमा पठाउने। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology